Welcome to NLA Online Serivce



राष्ट्रिय मुक्ति सेनाको प्रेस वक्तव्य

आजको यो घडीमा मुलुक आर्थिक, समाजिक, राजनीतिकलगायत सम्पर्ूण्ा रुपबाटै अस्थिर र जर्जर बन्दै गइरहेको छ । स्वाभिमानी नेपाली र स्वतन्त्र नेपालको अस्मिता र राष्टिซयतामाथि देशभित्र र बाहिरका प्रतिक्रियावादी, सामन्त, दलाल, नोकरशाहका चरम ज्यादाति र थिचोमिचोको आयतन निकै फराकिलो बन्दै गएको छ । नेपाल विगत २००७ सालदेखि नै देशीय र अन्तरदेशीय दलालप्रधान राज्यसत्ताको शोषण र दमनपर्ूण्ा चक्रीय पञ्जामा पर्दै आएको र सो प्रक्रिया हाल झनै उत्कर्षा चढ्दै गएको यथार्थ जागरुक आम नेपालीहरुलाई र्सवविदितै छ । सो क्रमकै निरन्तरतास्वरुप भारतीय विस्तारवादसँगको अरुण, गण्डक, कोशी, टनकपुर र महाकाली सम्झौता गर्दै सो क्रम अहिले माथिल्लो कर्ण्ााली परियोजना साथै नेपालभित्रका ठूला जलसम्पदा खिच्ने भारतले एकतर्फी रुपमा नदी-जोड योजना पारित गर्दै लैजाने जस्ता राष्टซघाती र जनघाती नीति अवलम्बन गर्दै राष्टिซयतालाई नै दाउमा पार्दै लगेको पनि सबैमा र्छलห नै छ । नेपालीका लागि ऐतिहासिक अवसरको रुपमा अगाडि आएको संविधानसभा जस्तो ऐतिहासिक चुनावमार्फ देशलाई परनिर्भरतामुक्त र स्वावलम्बी नेपाल निर्माणको महत्वपर्ूण्ा दिशामा अगाडि बढाउनुपर्ने यो सुखद् क्षणमा जातीय, क्षेत्रीय, लिंगीय, भौगोलिक र भाषिक एकल स्वायत्तता र स्वतन्त्रताको तर्क अगाडि सारेर उल्लेखित समग्र पक्षबीचको एकतालाई कमजोर पार्दै विच्छेदन गर्दै अंश-अंशमा भारतीय विस्तारवाद र विश्व अमेरिकी साम्राज्यवादको पोल्टामा थुपार्दै लैजानेे अन्तर्रर्ााटซय अपराधजन्य कार्य यहाँका वर्तमान सत्ताले गरिरहेको छ । कालापानी, सुस्ता लगायत दर्जनौं स्वतन्त्र भूमिमा दक्षिणी सीमाना मिचाह राष्टซ भारतको खुनी पाइला टेक्न दिइरहेको छ, यहाँका शासकले ।

यसबाट नेपाली शासकलाई रतिभर आत्मा पोलेको छैन । बरु इन्धनको आपर्ूर्तिको निम्ति याचना गर्दछ । विकल्पको खोजी पटक्कै गर्दैन । यो चरित्र नेपाली जनतालाई सीमाना मिचाह र नेपाली प्राकृतिक स्रोत साधन लुटेरा राष्टซ भारतकै भक्त भइराख्न अंकुश लगाउने बाहेक अन्य केही हुन सक्दैन । यो विषय स्वतन्त्र नेपालीको लागि सह्य कुरा हुनै सक्दैन । ऐतिहासिक अवसर संविधानसभाकै घडीमा हालै भारतीय विस्तारवादीकै हिस्सेदार भारतीय जनता पार्टर्ीी नेता लालकृष्ण आडवाणी काठमाडौको फाइभ स्टार होटलमा यहाँको एजेन्ट र शासकसँग सुटुक्क भेट गरेर फर्किदाँसम्मन सो विषयबारे नेपाली जनतालाई जानकारी दिन यहाँका शासकहरु तयार छैनन् । योभन्दा विडम्बना अन्य केही हुन सक्छ - आडवाणीले नेपालमा राजतन्त्रको कुनै न कुनै रुप राख्नैपर्ने, यहाँका सत्ता पनि भारतकै इन्टेซसको हुनुपर्ने भनाईको मौन स्वागत गर्दछन् यहाँका राजनीतिक पार्टर्ीी । यहाँका राजनीतिक पार्टर्ीीले ऐतिहासिक अवसर संविधानसभालाई भारतकै बक्सिसको रुपमा प्रयोग गर्ने खतरा पनि प्रवल बन्दै गएको छ ।

यर्सथ, उल्लेखित विषयवस्तुहरुबारे आम नेपाली जनता सचेत र र्सतर्क रहँदै त्यसविरुद्ध जस्तोसुकै मुल्य चुकाउन तयार रहनु पर्ने आवश्यकता आजको मुख्य आवश्यकता हो । यि सवालहरुमा हाम्रो संगठन राष्टिซय मुक्ति सेना नेपाल बुद्धिजीवि, पत्रकार, राजनीतिज्ञ, वकिललगायत आम स्वाभिमानी नेपालीहरुमा सचेत र सजग रहँदै प्रतिवादका लागि हमेसा तयार रहन आह्वान गर्दछ । साथै तर्राईलगायत देशका विभिन्न क्षेत्रहरुमा देखिएका विद्यमान समस्या समाधानका लागि तत्काल उचित कदम चाल्न वर्तमान सत्तासँग जोडदार माग गर्दछ । अन्यथा, जनताको दैनिकी र जीविकोपार्जनका विषयमा असहज परिस्थिति उन्पन्न हुँदा पनि कानमा तेल हालेर बस्छ भने त्यस्ता सत्ता र सत्ता साझेदार राजनीतिक पार्टर्ीीलाई कुनै प्रकारको नैतिकता र स्थान दिइने छैन नेपाली जनताले । यो इमान्दरपर्ूण्ा आग्रहलाई बेवास्ता गर्ने दुस्साहस यदि गर्छ भने त्यस्ता जनभावनाको कदर नगर्ने तत्वको समूल रुपमा ध्वस्त पार्न हाम्रो संगठन र सेना तयार रहेको पनि सम्बन्धित सबैमा अग्रिम जानकारी गराउँदछौं ।



tkfO{sf] ;DaGwdf

tkfO{sf] ;DaGwdf

tkfO{sf] ;DaGwdf

tkfO{sf] ;DaGwdf

tkfO{sf] ;DaGwdf

 

तपाई हामीलाईऔं पटक हेदैहुनुन्छ ।